२०८१ साउन २ गते बुधवार | 2024 July 17th Wednesday

कतारमा मास्कको नियम पुन : लागू

दोहा – कतार सरकारले केही स्थानमा अनिवार्य मास्कको नियम पुनः लागु गरेको छ ।

आज जुलाई ७ तारिक बिहिवार देखि लागू हुनेगरि यहाँका मार्केट ,शपिङ मल लगायतका बन्द सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाउनुपर्ने निर्णय कतार सरकारले गरेको हो

कतारमा यतिखेर सक्रिय संक्रमितको संख्या बढेर ५ हजार नाघेको छ । र यो क्रम आगामी दिनमा बढ्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस