२०८३ बैशाख १ गते मङ्गलवार | 2026 April 14th Tuesday

एन आर एन ए आईसिसि कुँवर समुहले कतारमा तदर्थ समिति गठन गर्ने

दोहा।

गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको दसौं महाधिवेशन पछि विभाजित भई विनोद कुँवर अध्यक्ष रहेको शेष घले समुहले कतारमा पनि तदर्थ समिती गठन गर्ने भएको छ ।
दसौं महाधिवेशनमा आईसिसिको गतिविधि र व्यावहारका कारण असन्तुष्ट कतारका एनआरएनए समुहले तदर्थ समिति बनाउने घोषणा गरेको हो।

असन्तुष्ट समुहले आगमी जून ३ तारिक तदर्थ समिति घोषणा गर्ने जनाएको छ । समय स्थान पछि जानकारी गराईने गरि दिईको सूचना शिव भुजेलले दिएका हुन ।

प्रकाशित मिति : २०७९ जेष्ठ १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस