२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

हाम्रो बारेमा

एफ एन जे कतार न्युज डट कम  (www.fnjqatarnews.com) नेपाल पत्रकार महासंघ कतार शाखा द्वारा संचालित विशुद्ध सूचना सम्प्रेषण गर्ने समाचार साइट हो ।

२०७८ साल चैत्र महिनाबाट शुरू भएको एफ एन जे कतार न्युज डट कम कतारमा रहेका नेपाली पत्रकारहरु द्वारा संचालित छ । वैदिशिक रोजागरका निम्ति जन्मभूमिबाट कतारमा रहेर पनि आफ्नो डिउटीबाट बचेको केही समयलाई सदुपयोग गर्दै सुचना मार्फत नेपाली समुदायलाई सूचित गर्नका निम्ति यो समाचार साइटले बिशेष गरेर कतारमा स्थापित सामाजिक संस्थाहरुको गतिविधि र नेपाली दूतावसको सुचनालाई प्रकाशित गर्दछ l

यसका साथै समसामयिक विषय उठान गर्ने क्रममा राजनीतिक, सामाजिक, आर्थिक, पर्यटन, विकास, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, साहित्य, मनोरञ्जन, खेलकुद , प्रवासीको समस्या, खुसी लगायतका विषय पाठक समक्ष पुर्याउन खबर सम्प्रेषण गर्दछ ।

समाचारसँगै विचार, लेख र अन्तर्वार्ताका माध्यमबाट सूचना दिन एफ एन जे कतार न्युज डट कमले पत्रकारिताका आधारभूत सिद्धान्तलाई अवलम्बन गर्दै सत्य–तथ्य समाचार सम्प्रेषणमा अनवरत लाग्ने विश्वास ब्यत गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस