२०८२ फाल्गुन ३० गते शनिवार | 2026 March 14th Saturday

चर्चित डान्सर कबिता नेपाली कतार आउदै

दोहा-चर्चित डान्सर कबिता नेपाली कतार आउने भएकी छन।टेलिभिजन रियालिटी शो ‘बुगीबुगी’ विजेता कविता नेपाली कतारमा हुन लागेको होलि धमाका कार्यक्रमका लागि कतार आउन लागेकी हुन।

मार्च २ र ३ तारीक एसियाना दोहोरी गजल रेस्टुरेन्ट एन्ड बारमा हुन लागेको होलि धमाका साँगितिक कार्यक्रम  लागि नेपाली संगै एनटिफ का चर्चित र्यापर माईला,डान्सर रबिन भुजेल,डान्सर सागर राना पनि साँगितिक प्रस्तुतिका लागि कतार आउदै छ्न ।

होलि धमाका साँगितिक कार्यक्रममा स्थानिय कलाकार बबिता माझी, रुबि, सबिता, प्राप्ति तुलाचन र कमला समेतको प्रस्तुति रहने दोहोरी सांझका संचालक प्रबिन गुरुङले जानकारी दिए।

दुई दिनसम्म आयोजना हुने कार्यक्रममा नेपाली मौलिकता झल्कने नाच,गित,र्याप लगायतलाई समेटेर होलि धमाका कार्यक्रम आयोजना गरेको उनले बताए।

कार्यक्रममा उपस्थित भै भव्यरुपमा सफल पारिदिन दोहा बासी नेपाली समुदायलाई कार्यक्रम समयोजक श्याम पाण्डेले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस