२०८३ बैशाख २७ गते आइतवार | 2026 May 10th Sunday

रचना रिमाल कतार आउँदै

दोहा-कोशि प्रदेश समन्वय परिषद,कतारको आयोजनामा हुन लागेको”winter outdoor festival २०२३ कार्यक्रमको लागि चर्चित गायिका रचना रिमाल कतार आउने भएकी छन।

मार्च १७ शुक्रबारको दिन कतारको Estrahat Aldar क्लब उम सलाल अलिमा हुन लागेको बृहत साँस्कृतिक कार्यक्रमको लागि रचना कतार आउन लागेकी हुन।

कार्यक्रममा स्थानिय कलाकार हरुको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रममा उपस्थितिको लागि आयोजकले कोशि प्रदेश बासी तथा कतारमा रहेका सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनिहरुमा अनुरोध गरेको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस