२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

गायिका रचना रिमाल कतारमा,शुक्रवार दोहामा बृहत साँस्कृतिक कार्यक्रम हुदै 

दोहा-चर्चित गायिका रचना रिमाल कतार आई पुगेकी छन।

कोशि प्रदेश समन्वय परिषद,कतारको आयोजनामा हुन लागेको”winter outdoor festival २०२३ कार्यक्रमको लागि चर्चित गायिका रचना रिमाल कतार आएकी हुन।

शुक्रबारको दिन कतारको Estrahat Aldar क्लब उम सलाल अलिमा हुने कार्यक्रममा स्थानिय कलाकार हरुको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

बृहत साँस्कृतिक कार्यक्रममा उपस्थित भै भव्यरुपमा सफल पारिदिनुहुन दोहा बासी नेपाली समुदायलाई आयोजकले  अनुरोध  गरेको छ।

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस