२०८२ फाल्गुन २१ गते बिहिवार | 2026 March 5th Thursday

आयोजक कतारले गर्यो फिफा विश्वकपका लागि टोली घोषणा

दोहा:आयोजक कतारले नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकपका लागि टोली घोषणा गरेको छ ।
पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतारले विश्वकपका लागी २६ सदस्यीय टोली घोषणा गरेको हो ।
कतारले नोभेम्बर २० मै उद्घाटन खेलमै इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ ।
कतारको टिममा गोलकिपरमा साद अल शिब, मेशाल बार्शम, युसुफ हसन तेस्तै डिफेण्डरमा अबदेलकरिम हसन, बाउलेम खोउखी, रो रो, इस्माइल मोहम्मद, तारेक सल्मान, बसम अल रवी, मुसाब खेडेर, होमन अहमद, जासेम गाबर मिडफिल्डरमा करिम बाउडिएफ, अब्दुलाजिज हातेम, अली असादाला, असिम माडिबो, मोहम्मेद वाड, सालेम अल हाजरी, मोस्ताफा तारेक र
फरवार्डमा हसन अल हाएडोस, अक्रम अफिफ, अलमोएज अली, मोहमेद मुन्तारी, अहमेद अलाइलदिन, खालिद मुनिर, नाइफ अल हादरमी रहेका छन।

प्रकाशित मिति : २०७९ कार्तिक २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस