२०८३ जेष्ठ १६ गते शनिवार | 2026 May 30th Saturday

एनआरएनए कतारले शुभकामना आदान प्रदान तथा बृहत ईफ्तार कार्यक्रम गर्ने

दोहा ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय,समन्वय परिषद कतारले शुभकामना आदान प्रदान तथा बृहत ईफ्तार कार्यक्रम गर्ने भएको छ ।

संघले कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधिहरुलाई उक्त कार्यक्रममा उपस्थितिका लागी अनुरोध समेत गरेको छ ।

संघले ईस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजानको पावन अवसरमा आगामी २० अप्रील बुधबारका दिन ओसिस बिच क्लब (शार्क भिलेज दोहा नजिकै) स्थानिय समयअनुसार दिनको २ः३० बजे देखी शुभकामना आदान प्रदान तथा बृहत ईफ्तार कार्यक्रमको आयोजना गरेको  महासचिव पदम गिरीले जनाकारी दिए ।

सुचना पढ्नुहोस:

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस