२०८२ फाल्गुन २३ गते शनिवार | 2026 March 7th Saturday

बुटवलमा कुकर बम बिस्फोट

बुटवल– निर्वाचनको मुखैमा बुटवलको मिलनचोकमा कुकर बम बिस्फोट भएको छ ।  मिलनचोक आकाशे पुल नजिक बम पड्किएको हो ।

विस्फोट बाट भौतिक तथा मानवीय क्षती भने भएको छैन ।  घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस