२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

नेपाली जनप्रगतिशिल मंच कतारले शुभकामना आदान प्रदान तथा बृहत इफ्तार कार्यक्रम गर्ने

दोहा ।
नेपाली जनप्रगतिशिल मंच कतारले शुभकामना आदान प्रदान तथा बृहत इफ्तार कार्यक्रम गर्ने भएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पवित्र महीना रमादानको अवसरमा २४ अप्रिलमा ( आईतबार) का दिन ह्ववाइट हाउस रेष्टुरेन्टको सभा हल (ग्राण्ड महल) सनैयामा दिउसो ३ः३० बजे देखि उक्त कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न पार्नको लागी मंचका पदाधिकारी लागिरहेको जनाउदै कार्यक्रममा दोहामा स्थापित सम्पूर्ण संघसंस्था, मुस्लिम समाज र नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा कार्यक्रममा उपस्थितिको लागी हार्दिक निमन्त्रणा गरेको नेपाली जनप्रगतिशिल मंच कतारले जनाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस