२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

गणतन्त्र दिवसको दिन दुतावास बन्द रहने

दोहा – कतारस्थित नेपाली दूतावास आउने आइतबार बन्द रहने भएको छ ।

दूतावासले आज एक सूचना प्रकाशित गर्दै मे २९ को दिन नेपालको गणतन्त्र दिवसको अवसरमा परेको सार्वजनिक बिदा अनुसार दूतावास बन्द रहने बताएको हो।

मे ३० तारिक सोमबारदेखि दूतावास पूर्ववतरुपमा खुला रहने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस