२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट प्रस्तुत(पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आवको लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सो बराबरको बजेट संसदममा प्रस्तुत गरेका हुन् ।

बजेट चालु तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड बिनियोजन गरिएको छ । पुँजीगत तर्फ ३ खर्ब ८० अर्ब ३८ करोड बिनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ३० अर्ब २२ करोड र प्रदेश तथा स्थानीय तहमा जाने विभिन्न शिर्षकको अनुदान तर्फ प्रदेश ४ खर्ब २९ अर्ब बिनियोजन गरिएको छ ।

बजेटको स्रोतमा राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड, बैदेशिक अनुदान ५५ अर्ब ४६ करोड उठाउने लक्ष्य राखिएको छ ।
यसरी अपुग भएको स्रोतमा बैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब र २ खर्ब ५६ अर्ब उठाइने लक्ष्य राखिएको छ ।

https://drive.google.com/file/d/15fZtES64M4DwTjPGXLvtSUhWADXKqyQP/view?fbclid=IwAR0ddGag17aMnt_o3Srs0PIb1BhbL-Fn4i8zKYOggcYMViENW_oTNEG4pNo

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस