२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

कतारमा नेपाल र अफगानिस्तान बिच मैन्त्रीपुर्ण खेल हुने

Photo Source: anfa

दोहा- फिफा बिश्वकपको तयारीमा रहेको कतारमा नेपालले अफगानिस्तान सँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

एएफसी एसियन कप २०२३ को छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपालले कतारमा अफगानिस्तानसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।

अखिल नेपाल फुटबल संघ एन्फा का अनुसार नेपालले अफगानिस्तानसँग आउँदो मई २५ र २९ तारीखका दिन दुई मैत्रीपूर्ण खेल खेल्नेछ । हाल बन्द प्रशिक्षणमा रहेको नेपाली फुटबल टोली थप प्रशिक्षणका लागि कतार आउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस