२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

महिला क्रिकेटमा युगान्डासँग नेपालको दोस्रो हार

काठमान्डौ । युगाण्डासँगको दोस्रो अन्तर्राष्ट्रिय महिला टी–टवेण्टीमा पनि नेपाल पराजित भएको छ ।

त्रिवी क्रिकेट मैदानमा आज नेपाल १ विकेटले पराजित भयो ।
नेपालले दिएको एक सय २ रनको लक्ष्य युगाण्डाले नौ विकेट गुमाएर एक बल बाँकी छँदै भेटायो । बलिङतर्फ नेपालका कविता कुँवर र सवनम राईले २र२ तथा सीता रानामगर र रुवीना क्षेत्रीले १र१ विकेट लिए । यसअघि हिजो भएको पहिलो खेल नेपालले १२ रनले हारेको थियो ।
। तेस्रो टी–ट्वान्टी पर्सि बिहीबार हुनेछ । चौंथो खेल जेठ ६ गते र अन्तिम खेल जेठ ७ गते हुनेछ

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस