२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

साउदी अरबमा भएको मैत्रीपुर्ण खेलमा पीएसजीको जित

दोहा-साउदी अरबमा भएको  मैत्रीपुर्ण खेलमा पीएसजीले जित निकालेको छ।

रियाद–११ लाई ५-४ गोल अन्तरले हराउदै पीएसजीले जित निकालेको हो।

किङ्ग फहाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा पीएसजीलाई जित दिलाउन लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, काइलियन एमबाप्पे र ह्युगो एकिटिकले गोल गरे ।

रियाद–११ बाट रोनाल्डोले दुई र ह्युन सो जाङ र एन्डरसन टालिस्काले एक–एक गोल फर्काएका थिए ।

 

प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस