२०८१ कार्तिक ५ गते सोमवार | 2024 October 21st Monday

स्याङ्जा सहयोग समाज भीरकोट नगर इकाई कतारको चौथो साधारणसभाबाट अध्यक्षमा: रोकाहा

दोहा , स्याङ्जा सहयोग समाज भीरकोट नगर इकाई कतारको चौथो साधारण सभाबाट लिल ब.रोकाहा अध्यक्ष सर्वसम्मत चयन भएका छन् ।
स्याङ्गजा सहयोग समाजको चाहाना बिसुद्द सामाजिक सेवाको भावना भन्ने नाराका साथ स्थापित समाज अन्तर्गतको २०१७ मा स्थापित नगर इकाई भिरकोटको फेब्रुअरी १० शुक्रबार दोहाको सेन्चुरी होटलमा सम्पान चौथो साधारण सभाबाट रोकाहा सहित १३ सदस्यिय कार्यसमिती सर्वसम्मतमा चयन भएको हो ।
निवर्तमान अध्यक्षमा थम नारायण रेग्मीको सभापतित्व सम्प्पन कार्याक्रममा स्याङ्गजा सहयोग समाज कतारका अध्यक्ष प्रकाश परियारको प्रमुख आतिथ्यता रहेको थियो।
विशिष्ठ अतिथि भीरकोट नगर इकाईका संरक्षक दिवान जिङ्जाली मगर सहित स्या.स.स.कतारका संरक्षक द्वय भेषराज पराजुली,बुद्धि प्रसाद भण्डारी सल्लाहकारहरु इकाई संयोजक करुङ बयरघारी मुस्लिम समाज कतारका प्रतिनिधि साथै इकाई प्रमुखहरु को रहेको थियो। साथै संस्थाका सल्लाहकार एवं विभिन्न संघ संस्था देखि प्रतिनिधित्व रहेको थियो ।
पुर्व सचिब सन्दिप अधिकारीले सहजिएकरण गरेको कार्यक्रम बिभिन्न सास्कृतिक कार्यक्रम सहित सम्पन्न भएको थियो l कार्यक्रममा स्वगत मन्तब्य लील ब.रोकाहा राखेका थिए भने २ वर्ष कार्यवधिको कार्यप्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन क्रमश संस्थाका महासचिव मनु अधिकारी पूर्व कोषाध्यक्ष दिपक के.सी प्रस्तुत गरेका थिए ।

May be an image of 3 people, people sitting and people standing
स्याङ्गजा सहयोग समाज कतारका संरक्षक भेषराज पराजुलीको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन मण्डल द्वारा २०२३/२४ कार्यकालका लागी निम्नलिखित कार्यासमित चयन भएको छ l

कार्यसमिति पदाधिकारी नामावली
अध्यक्ष : लिल ब.रोकाहा
ब.उपाध्यक्ष : हुसेन अलि मिया
प्र.उपाध्यक्ष : मनु अधिकारी द्
वि.उपाध्यक्ष : सुरेश रोकाहा
महासचिव : विबेक अर्याल
सचिव : रमेश वि.क
कोषाध्यक्ष : मेघ नाथ खनाल
सह-कोषाध्यक्ष : कुमार बि.क
सदस्य : राम बहादुर थापा
सदस्य : समीर अलि
सदस्य : सन्तोष खाणँ
सदस्य : राजु बि.क

प्रकाशित मिति : २०७९ माघ २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस