२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

नेपालका राजदुत र परराष्ट्र मन्त्रालयकतारका महासचिव बिच भेटवार्ता

दोहा । परराष्ट्र मन्त्रालय कतारका महासचिव डा अहमद बिन हसन अल हम्मादिसंग कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालले आफ्नो कार्यकाल समाप्त भएको अवसरमा आज भेटवार्ता गरेका छन् ।

 

परराष्ट्र मन्त्रालयका महासचिवले नेपालका राजदूतलाई द्विपक्षीय सम्बन्धलाई सहयोग र सुदृढ पार्ने प्रयासका लागि धन्यवाद दिँदै उहाँको आगामी कार्यकालमा सफलताको कामना गरेका थिए ।

स्रोत: गल्फ टाईम

प्रकाशित मिति : २०८१ असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस