२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

विश्वकप २०२२:पहिलो खेल जितेको खुसीयालीमा साउदी अरेबियाले सार्वजनिक बिदा दिने

दोहा:विश्वकप २०२२ को पहिलो खेल जितेको खुसीयालीमा साउदी अरेबियाले बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
मंगलबार भएको खेलमा अर्जेन्टिनालाई २-१ गोल अन्तरले
साउदीअरेबियाले हराएपछी जितको खुसीयालीमा बुधबार साउदी अरेबियामा सार्वजनिक बिदा दिने घोषणा गरिएको हो।
फिफा विश्वकप २०२२ को पहिलो खेलमा आफ्नो ऐतिहासिक जितको उत्सवमा सार्वजनिक बिदा दिने जनाईएको छ।
जारी विश्वकपमा उपाधि दाबेदार मानिएको अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको हो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस