२०८२ फाल्गुन २९ गते शुक्रवार | 2026 March 13th Friday

विश्वकप:पहिलो हाफमा  ब्राजिल र सर्बिया बराबरीमा

दोहा– कतारमा जारी फुटबलको महाकुम्भ फिफा विश्वकपमा अहिले  ब्राजिल र सर्बियाले प्रतिस्पर्धा गरिरहेका छन।

कतारको लुसेल स्टेडियममा जारी खेलमा खेलको पहिलो हाफमा ब्राजिल र सर्बियाले गोल रहित बराबरी खेलका हुन।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस