२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

विभिन्न २० देशका लागी राजदूत सिफारिस-कतारका लागी डिल्लीराज पौडल

काठमाडौं । सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको हो ।

को को भए राजदूत सिफारिस ?

बिष्णुपुकार श्रेष्ठ -चीन, डिल्लीराज पौडेल – कतार, बासुदेव मिश्र– श्रीलंका, दानबहादुर तामाङ– दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाल– स्पेन, मिलन तुलाधर– रूस,डिल्लीराज पौडेल– मलेसिया, शान्ता रिजाल –इजरेल, नवराज सुवेदी – साउदी,घनश्याम बन्जाडे – बंगलादेश, दुर्गाबहादुर सुवेदी– जापान,निर्मलराज काफ्ले – ब्राजिल, भरतकुमार रेग्मी – अष्ट्रिया, सुशीलकुमार लम्साल – इजिप्ट, कैलाश पोखरेल – अष्ट्रेलिया, ज्योति प्याकुरेल – दक्षिण कोरिया, रामसुरज राय यादव – डेनमार्क, डोरनाथ अर्याल, हरिशचन्द्र घिमिरे,तिर्थराज वाग्ले

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस