२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

प्रवासी नेपाली मञ्च कतारले शुभकामना आदान प्रदान तथा बृहत ईफ्तार कार्यक्रम गर्ने

दोहा ।
प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी कतारले आगामी २१ अप्रील बिहिबारका दिन शुभकामना आदान प्रदान तथा बृहत ईफ्तार कार्यक्रम गर्ने भएको हो ।

कतारको स्थानिय समयअनुसार दिनको ३ बजेबाट दोहाको नज्मा स्थीत सालीमार रेष्टुरेन्टको सभाहलमा आयोजना गरेको उक्त कार्यक्रममा दोहामा रहेका सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधिहरुलाई कार्यक्रममा उपस्थितिका लागी अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस