२०८१ असोज १ गते मङ्गलवार | 2024 September 17th Tuesday

कतारको श्रम मन्त्रालयको नियम उलंघन गर्ने चार कम्पनी बन्द

दोहा- कतारको श्रम मन्त्रालयले रोजगारदातासँगको सम्झौताको शर्त पालना नगरेको भन्दै विदेशबाट आएका कामदार भर्ना गर्ने चारवटा म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ ।

साथै भर्ना कार्यालय नियमन गर्ने मन्त्रालयको निर्णयको उल्लंघन गरेको पनि जनाएको छ । मन्त्रालयले अल-तकद्दुम म्यानपावर,गोल्डेन एरो म्यानपावर  , ग्रीन ल्याण्ड म्यानपावर शहरी रोजगारी कम्पनी बन्द गरेको जनाएको छ ।

कम्पनीहरुले भर्ना कार्यालय नियमन गर्ने मन्त्रालयको निर्णयको उल्लंघन गरेको पनि जनाएको छ ।  मन्त्रालयले भर्ती एजेन्सीहरूमा निरीक्षण अभियान जारी राखेको पनि जनाएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस