२०८१ असोज १ गते मङ्गलवार | 2024 September 17th Tuesday

कतारको झन्डा सर्वोच्च शिखर सगरमाथामा

दोहा ,

कतारको राजकुमारी शेखा अस्मा बिन्त थानी अल थानीले सगरमाथाको शिखरमा कतारको झन्डा फहराएकी छिन् ।

शेखा अस्मा बिन्त थानी अल थानीले सगरमाथाको शिखरमा पुग्ने र पृथ्वीको सर्वोच्च शिखरमा कतारको झण्डा फहराउने पहिलो कतारी महिला बनेकि छिन ।
यस अघि बिश्वका कयौं उच्च हिमसृन्खलाको सफल आरोहण गर्न सफल शेख आस्माले यो सिजनमा सगरमाथाको सफल आरोहण गर्न सफल भएकी हुन्

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस