२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा १०.३० केजी तौलको निषेधित सुर्ति बरामद

हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले कतारमा प्रतिबन्धित लागुपदार्थ बरामद गरेको छ ।

कतार भन्सारले सामाजिक सञ्जालमा पोस्ट गरि उक्त वस्तुको तस्बिर शेयर गर्दै यात्रुको झोलामा १०.३० केजी तौलको निषेधित सुर्ति फेला परेको बताएको छ ।

प्रतिबन्धित वस्तुहरू बरामद गरी अधिकारीहरूलाई पठाइएको भन्सारले जनाएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस