२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

कतारको टर्च टावरले गिनिज वल्र्ड रेकर्ड कायम

दोहा – कतारको दोहामा रहेको टर्च टावरले विश्वको सबैभन्दा ठूलो ३६० डिग्री स्क्रिनको रुपमा गिनिज वल्र्ड रेकर्ड कायम गरेको छ ।

Aspire Zone Foundation का अनुसार यसले जुन 6, 2022 मा रातको7 देखि 9बजेको बीचमा स्क्रिन सुरु गर्ने बताइएको छ। यो टावर ३०० मिटर उचाइमा रहेको र शहरभरि ३६०° मनोरम दृश्यहरू सहित, टर्च दोहा व्यापक वास्तुकला, इन्जिनियरिङ् र प्राविधिक द्वारा डिजाइन गरिएको हो।

यो टावर डिसेम्बर २००६ मा कतारले आयोजना गरेको १५ औं एसियाली खेलकुदको केन्द्र बिन्दुको रूपमा चिनिएको थियोे ।

प्रकाशित मिति : २०७९ जेष्ठ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस