२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

कतारमा नेपाली समुदाय बीच फुटबल प्रतियोगिता हुने

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

दोहा – कतारमा नेपाली समुदाय बीच खुल्ला नकआउट
फुटबल प्रतियोगिता हुने भएको छ ।

मुस्लिम हरुको महान पर्व बकर–इद (इद–उल–अधा)को शुव अवसरमा आउँदो शुक्रबार जुलाई ७ देखी कतारमा दोस्रो UYFC नकआउट नाइन–अ–साइड प्रतियोगिता हुँने भएको हो।

कतारको बरवा अल बराह, सनैया ५२ मा हुने प्रतियोगितामा नेपाली भेट्रान टिम कतार र युनाईटेड युथ एफसी कतारको भेट्रान टिम बिच उदघाटन खेल रहेको छ ।

प्रतियोगिताको विजेताले १८०१ रियाल नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १२०१ रियाल नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।टोलीको दर्ता शुल्क २५१ रियाल + ५० रियाल तोकिएको छ ।

बिदाको समयमा कतारमा रहेका नेपालीहरुको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले युनाइटेड युथ क्लबले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस