२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

सामुद्रिक भन्सार विभागमा प्रतिबन्धित सुर्ती बरामद

दोहा :कतारको सामुद्रिक भन्सार विभागले ८७ किलो प्रतिबन्धित सुर्ती बरामद गरेको छ । हमाद बन्दरगाह विभागले ढुवानीमा समानमा लुकाएर लयाएको ८७ किलो सुर्ती बरामद गरेको हो ।

केही दिनअघि पनि भन्सारले विभिन्न किसिमका लागुऔषध चक्की बरामद गरेको थियो।

कतारमा सुर्ती सेवन तथा त्यसको किनबेच अबैध मानिन्छ ।
भन्सार बिभागले देशभित्र अवैधानिक पदार्थ ओसारपसार नगर्न निरन्तर चेतावनी दिँदै आएको छ ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार
प्रतिक्रिया दिनुहोस