२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

कतारमा सुन चोरी गर्ने गिरोह पक्राउ

दोहा– कतारको गृह मन्त्रालयको अपराध अनुसन्धान विभागले सुन पसलबाट सुन चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

सुन पसलमा गएर पसलेको आँखा छल्दै सुन चोर्ने गिरोहलाई हमाद विमानस्थलबाटै पक्राउ गरीएको हो।

सुन पसलमा सीसीटीभी फुटेजमा एक पुरुष र दुई महिलाले पसलबाट सुन चोरेर बाहिर निस्कके पछी  आफ्नो घरबाट निस्किएको क्षणदेखि हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नपुगेसम्म सीसीटीभी मार्फत ट्र्याक गरिएर  उनीहरूलाई  चोरीका सुन सहित पक्राउ गरिएको जनाईएको छ ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस