२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

एनसीसी कतार निर्वाचन अपडेट : भोटिङ समय सकियो जम्मा ६२.८०% मतदान

एनआरएनए एनसिसि कतारको दशौ महाधिवेशन बाट चयन हुने २०२३- २०२५ कार्यकालको नया कार्यसमितिका लगि भएको मतदान  प्रक्रियामा भोटिंग समय सकियोको छ l निर्वाचनमा जम्मा ६२.८०% मत खसेको कार्यसमिति चयन संयोजक क्रान्ति सिंह  ले जानकारी गराएका छन् l

अब सर्वपक्षीय बैठक बसेर नतिजा प्रकाशनको निर्णय गरिने सिंहले बताए । स्मार्ट एनआरएनए एप संगको सहकार्यमा भेरो सफ्टवेयर बाट भएको  मतदान प्रक्रियामा विभिन्न ४० पदमा ७५ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यता रहेको एनसीसी कतारको दशौं महाधिवेशन होलिडे इन होटेल (द बिजनेस पार्क)मा शनिबार दिउसो २ बजेबाट हुने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस