२०८१ भाद्र ३० गते आइतवार | 2024 September 15th Sunday

एनआरएनए कतार २०२३-२०२५: द्वितीय उपाध्यक्षमा केशव कार्की निर्वाचित

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको लागि द्वितीय उपाध्यक्षमा झापाका केशव कार्की बिजयी भएका छ्न ।

द्वितीय उपाध्यक्षका अर्का प्रतिद्वन्दी रोशन गिरिलाई १०८४ मतले पराजित गर्दै कार्की निर्बाचित भएका हुन । कार्कीले ३ हजार ४ सय ४७ मत ल्याउँदा गिरिले २ हजार २ सय ६३ मत पाएका थिए ।

कार्की सहित हिजो शनिबार दशौँ महाधिवेशनमा निर्पवाचित सम्दपूर्ण ले पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि एनआरएनए उपाध्यक्ष शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस