२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

कास्की आदर्श समाज कतारले स्थापना दिवस मनाउदै

कास्की आदर्श समाज कतारले स्थापना दिवस मनाउने भएको छ l   समाज कतारले  आफ्नो २१ औ स्थापना दिवस तथा वार्षिक साधारण सभा आउँदो शुक्रवार मनाउन लाएको हो l

“कास्की आदर्श को चाहना,सभ्य र समृद्धि समाज को स्थापना ” भन्ने स्लो गन बोकेको, २००४ मा स्थापित यस समाज ले कतार तथा नेपाल मा स्थापित धेरै संस्था हरू सङ समन्वय गरी विभिन्न सामाजिक काम हरू गर्दै आइ रहेको छ l  ४ अगस्ट २०२३ को दिन अलतिया स्थित दाजु भाइ रेस्टुरेन्ट मा आफ्नो स्थापना दिवस साथै वार्षिक साधारण सभा गर्न लागेको  समाजले बताएको छ l

कतार मा स्थापित सम्पूर्ण संघ संस्था हरू, पत्रकारहरू, कलाकार हरू , समाजसेवी तथा बुद्धिजीवी हरू लाई कार्यक्रम मा उपस्थित भई कार्यक्रम को शोभा बढाइ दिनु हुन समाजका अध्यक्ष अग्नि प्रसाद देवकोटाले अनुरोध गरेका छन् l

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस