२०८२ असोज २९ गते बुधवार | 2025 October 15th Wednesday

मोरङ्सुनसरी सेवा समाज कतारले बृहत रक्तदान कार्यक्रमको आयोजना गदै

दोहा– मोरङ्सुनसरी सेवा समाज कतारले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।

समाजले नेपाली रक्तदाता संघ कतारको समन्वयमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो।

अंग्रेजी नयाँ बर्षको अवसर पारेर जनवरी ५ तारिक शुक्रबारका दिन हमाद अस्पतालको ब्लड डोनर सेन्टरमा कार्यक्रमको आयोजना गरिएको हो।

कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्था प्रमुख,समाजिक अभियान्ता, पत्रकार साथै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई परोपकारी र मानवीय कार्यक्रममा भई दिन आयोजकले आग्रह गरेको छ।

कार्यक्रममा सहभागिको लागि यातायातको पनि व्यवस्थापन गरिएको आयोजकले जनाएको छ।कार्यक्रम बिहान ८ बजेदेखि १ बजे सम्म हुनेछ ।

सहभागिको लागि यातायातको लागी सम्पर्क व्यक्ति र नम्बरहरु निम्नानुसार रहेको छ ।
१ भिम बराइली – ७०५७५००२
२लिलानाथ घिमिरे – ५५९०६०९२
३शुष्मा खतिवडा कटुवाल – ५५३३१४१५
४अच्युत भट्टराई – ५५९७७११४
५ जिवन याख्खा राई – ३०९७५८६२
६ सुजन ढकाल – ५०४१७४८०/३०११२५७८
७ गोविन्द बिश्वकर्मा -७७५४०२००
८ पर्शुराम बन्जारा – ६६३०८८०४
९ मुना थापा – ३३५२७४१७
१० भानु शर्मा – ७०३७९८४१
११ बिमल श्रेष्ठ – ६६१२८९००

प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस