२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

प्रदर्शनकारीको  जमातले   मन्त्रीको गाडीमा आगजनी

काठमाडौं । ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा  प्रदर्शनकारीहरुको  जमातले आगो लगाइदिएका छन् ।  रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।

 श्रोतका अनुसार ‘गाडीमा आगो लगाएको खबर आए पछि , प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।’ प्रदर्शनकारीहरुले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त रहेको छ  ।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस