२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

कतारमा निशुल्क स्वास्थ्य शिविर हुदै

दोहा-नेपाली रक्तदाता संघ, कतारको आयोजनामा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

“अमेरिकन अस्पताल क्लिनिकको सहकार्य र नेपाली रक्तदाता संघ, कतारको आयोजनामा निशुल्क स्वास्थ्य शिविर हुने भएको हो।

१० मे,शुक्रबारका दिन हुने नि:शुल्क स्वास्थ्य शिविर बिहान ८:०० देखि दिउँसो १:०० बजे सम्म संचालन हुने नेपाली रक्तदाता संघ कतारमाअध्यक्ष रामजि खत्रीले जानकारी दिएका छन।

अमेरिकी अस्पताल क्लिनिक (सी रिंग रोड,) अल मुन्तजा इस्टेट सेन्ट अल अन्डालुस पेट्रोल स्टेशन नजिक हुने शिविरको लागि नाम दर्ताको लागि https://forms.gle/n3Z2x99cGiAknC1r8 लिङ्कमा भर्न सकिनेछ ।

शिविरमा उचाई वजन,BMI निगरानी, सुगर, प्रेसर ट्राइग्लिसराइड्स, लगायत डाक्टर सङ्ग नि: शुल्कस्वास्थ परामर्श लिन सकिने छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस