२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

बिहीबार नेपाली दूतावास बन्द हुने

दोहा। कतारको दोहास्थित नेपाली दूतावास आउँदो बिहीबार बन्द रहने भएको छ । बुद्ध जयन्तीको अवसरमा जेठ १० गते सार्वजनिक बिदा रहेकाले दूतावास बन्द गर्न लागिएको हो ।

‘बुद्ध जयन्तीको अवसरमा मिति २०८१ जेठ १० गते बिहीबार तदनुसार २३ मे २०२४ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, आज जारी सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस