२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

हमाद विमानस्थलबाट ३० केजी सुर्ती बरामद

दोहा :कतारको भन्सार विभागले हमाद विमानस्थलबाट ३० केजी सुर्ती बरामद गरेको छ ।

हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार अधिकारीले यात्रुको झोलाभित्र लुकाएर ल्याएको ३० किलो प्रतिबन्धित सुर्ति बरामद गरेको हो ।

कतारमा सुर्ती सेवन तथा त्यसको किनबेच अवैध मानिन्छ ।

गत हप्ता पनि भन्सारले ठूलो मात्रामा क्याप्टागन ट्याब्लेट बरामद गरेको थियो ।

 

प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस