२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

कतारमा नेपाल एयरलाइन्सको उडान स्थान्तरण केहि समय पुरानो एयरपोर्ट बाट उडान भर्ने

दोहा,

कतारमा नेपाल वायुसेवा निगमको उडान केहि समय लागि स्थान्तरण गरिएको छ l अहिले सम्म हमाद इन्टरनेसनल एयरपोर्ट बाट उडान भर्दै आएको नेपाल एयर्लाइन्सले यहि १५ सेप्टेम्बर २०२२ देखि ३० डिसेम्बर २०२२ सम्म पुरानो एयरपोर्ट ( दोहा इन्टरनेसनल एयरपोर्ट) बाट भर्ने भएको हो l

 

फिफा बिस्वकपको बेलामा हुने उडान चापलाई व्यवस्थित बनाउनका लागी Qatar Civil Aviation Authority (QCAA ) ले नेपाल एयरलाइन्सलाई दिएको जानकारी अनुसार निगमले सूचना प्रकासित गरी यात्रु हरुलाई उडान स्थान्तरण हुने जानकारी गराएको हो l

 

फिफा बिस्वकप २०२२ नवेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुदैछ l

प्रकाशित मिति : २०७९ भाद्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस