२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

विश्वकपको सेप्टेम्बर २७ देखि अन्तिम टिकट बिक्रि सुरु

दोहा :फिफा विश्वकप २०२२ को अन्तिम टिकट बिक्री सेप्टेम्बर २७ देखि सुरु हुने भएको छ ।

टिकट बिक्री सेप्टेम्बर २७ देखी डिसेम्बर १८ सम्म चल्ने फिफाले जनाइएको छ ।

कतारमा हुने विश्वकपको लागि विश्वभरका दर्शकको लागि चार क्याटागाेरीका टिकटहरु रहेका छन।
टिकट खरिद गर्न fifa.com/tickets मा जान सकिने छ ।

कतारमा नोभेम्बर २०देखि डिसेम्बर १८ सम्म फिफा विश्वकपको आयोजना हुँदैछ ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस