२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

चितवन यूवा समुह कतारले १७ औं अधिवेशन गर्दै  

दोहा-चितवन यूवा समुह कतारले १७ औं अधिवेशन गर्ने  भएक़ो छ।

कतारमा रहेका चितवनवासीलाई एकिकृत गर्ने हेतुले स्थापित चितवन यूवा समुह कतारले १७ औं अधिवेशन गर्ने  भएक़ो हो।

आगामी सेप्टेम्बर २९ तारिक शुक्रबार दिन प्लाजा स्थित लाँलिगुरास रेस्टुरेन्टमा हुने कार्यक्रममा उपस्थित भई दिन चितवन जिल्ला देखी कतारलाई आफ्नो कार्यथलो बनाई बसेका सम्पुर्ण  चितवनबासीहरुलाई अध्यक्ष श्याम कुमार पाण्डे  आग्रह गरेका छन।

“अनेकतामा एकता, चियुसको बिशेषता” भन्ने मूल नाराका साथ सन २००१ मा  स्थापना भएको यस संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस