२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

प्रबासी नेपाली एकता मंच राष्ट्रिय कमिटी कतारको छैठौं राष्ट्रिय अधिबेसन सम्पन्न,

मुसलमानको अध्यक्षतामा नया कार्यसमिती चयन

दोहा-नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठन प्रबासी नेपाली एकता मंच राष्ट्रिय कमिटी कतारको छैठौं राष्ट्रिय अधिबेसनले मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ ।

१२ जनवरी २०२४ का दिन प्रबासी नेपालि एकता मचं राष्ट्रिय कमिटि कतारको छैठौ राष्ट्रिय अधिबेसन कतार स्थित दोहाको क्राउन प्लाजा होटलमा मुसलमानको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको हो।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) को प्रबास कमिटि प्रबासी नेपालि एकता मंच राष्ट्रिय कमिटि कतारको सम्पन्न छैठौ राष्ट्रिय अधिबेशनलाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का केन्द्रीय उपाध्यक्ष, संघिय सांसद तथा बाग्मती प्रदेश सरकारका पूर्व मुख्य मन्त्रि माननीय राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का केन्द्रीय सचिब, पूर्व मन्त्रि एबम प्रखर युवा नेत्री राम कुमारी झाक्री र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का स्थायी कमिटि सदस्य एबम प्रबास समन्वय कमिटिका संयोजक श्रीप्रसाद शाहको बिशिस्ट आतिथ्यताको रुपमा सम्बोधन गरेका थिए ।

मंचको सम्पन्न छैठौ राष्ट्रिय अधिबेसनमा विशेस अथितिका रुपमा नेकपा एकीकृत समाजबादिको प्रबास समन्वय कमिटिका सल्लाहकार परिषदका अध्यक्ष एबम मधपुर्ब इन्चार्ज नरेश श्रेष्ठ, प्रबास समन्वय कमिटिका सल्लाहकार परिषदका सदस्य मोहमद मुक्तादा मुसलमान, गैरआवासीय नेपालि संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष राज रेग्मी, प्रबासी नेपालि एकता मंच राष्ट्रिय कमिटि कुवेतका अध्यक्ष युवराज गैरे , कतारमा क्रियासिल बैचारिक संस्थाका प्रमुखहरु, गैरआवासीय नेपालि संघ अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकारहरु,एनसीसी कतारका प्रतिनिधि तथा कतारमा क्रियाशील राष्ट्रिय स्तरका सम्पूर्ण संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु रहेका थिए भने अतिथिका रुपमा कतार स्थित स्थापित प्रदेश, जिल्ला , धार्मिक र जातीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु रहेका थिए ।

कार्यवाहक अध्यक्ष गणेश ढकालको सभापतित्व तथा सस्थाका महासचिब थम कुमार गिरीको सहजीकरणमा भएको कार्यक्रममा कतारमा रहेका नेपालिहरुको बाक्लो उपस्थितिमा सम्पन भएको थियो l

खुल्ला सत्र पछी मंचको अधिबेसन प्रतिनिधिहरुको बन्दसत्र बाट नेकपा एकीकृत समाजबादिको प्रबास समन्वय कमिटिका सल्लाहकार परिषदका सदस्य एबम गैरआवासीय नेपालि संघ, राष्ट्रिय समन्वय परिसदका निबर्तमान अध्यक्ष मोहमद मुक्तादा मुसलमानको नेतृत्वमा ४१ राष्ट्रिय कमिटि साथै अनुशासन कमिटि, निर्बाचन कमिटि र लेखापरिक्षण कमिटि सर्बसम्मत रुपमा चयन गरेको छ ।

छैठौ राष्ट्रिय अधिबेसनबाट सर्बसम्म चयन राष्ट्रिय कमिटि र अन्य ३ कमिटि यसप्रकार रहेको छ
१) अध्यक्ष : मोहम्मद मुक्तदा मुसलमान – कपिलबस्तु, प्रदेश—५
२) उपाध्यक्ष :नन्द प्रसाद ढुंगाना – काभ्रेपलान्चोक, प्रदेश—३
३) उपाध्यक्ष : राम कुमारी तामांग – उदयपुर, प्रदेश—१
४) सचिब :रुक बहादुर रानाभाट – तनहुं प्रदेश—४
५) उपसचिब :सुरज बुढाथोकी – मोरंग प्रदेश—१
६) उपसचिब : एकराज कटवाल – उदयपुर, प्रदेश—१
७) उपसचिब : सपना महर्जन – काठमाण्डौं, प्रदेश—३
८) सदस्य : तोयानाथ पौडेल – तनहुं प्रदेश—४
९) सदस्य : हेम आले मगर – तनहुं प्रदेश—४
१०) सदस्य : मदन गिरी – तनहुं प्रदेश—४
११) सदस्य : उमेश मण्डल – धनुषा, प्रदेश—२
१२) सदस्य : बुद्धिचन्द राजबंशी – झापा, प्रदेश—१
१३) सदस्य : राजबिर यादब – धनुषा, प्रदेश—२
१४) सदस्य : जनम बर्देवा- झापा, प्रदेश—१
१५) सदस्य : शेख फयास – रौतहट, प्रदेश—२
१६) सदस्य : उमेश रेग्मी – तनहुं प्रदेश—४
१७) सदस्य : पदम बहादुर रानाभाट – तनहुं प्रदेश—४
१८) सदस्य : प्रबिण कडरिया – झापा, प्रदेश—१
१९) सदस्य : बिष्णु बहादुर बिष्ट – कंचनपुर, प्रदेश—७
२०) सदस्य : सुर्यदेब लामिछाने – रुपन्देही, प्रदेश— ५
२१) सदस्य : सुनिता खड्का – तेहथुम, प्रदेश—१
२२) सदस्य : प्रतिमा सेवा – झापा, प्रदेश—१
२३) सदस्य : कुसुम मादेन लिम्बु – झापा, प्रदेश—१
२४) सदस्य : सन्तोष प्रजा – धादिङ्ग, प्रदेश—३
२५) सदस्य : पुन्य प्रसाद बिमलि – काठमाण्डौं, प्रदेश—३
२६) सदस्य : साजिद एकबाल – रौतहट, प्रदेश—२
२७) सदस्य : सगिर अहमद – रौतहट, प्रदेश—२
२८) सदस्य : सुसमित पाण्डे – चितवन, प्रदेश—३
२९) सदस्य : भिम बहादुर क्षेत्री – नवलपरासी, प्रदेश—५
३०) सदस्य : किरण बहादुर सुनार – तनहुं प्रदेश—४
३१) सदस्य : सुदिप थापा मगर – काश्की, प्रदेश—४
३२) सदस्य : राज कुमार दर्जि – मोरङ्ग, प्रदेश—१
३२) सदस्य : टंक बोहरा – ईलाम, प्रदेश—१
३३) सदस्य : कृष्णदिप कुमाल, – गुल्मी, प्रदेश—५
३४) सदस्य : पुष्प लामा – खोटांग , प्रदेश—१
३५) सदस्य : क. मसउद अजहर मु – कपिलबस्तु, प्रदेश—५
३६) सदस्य : क. शरद ज्ञवाली – गुल्मी, प्रदेश—५
३७) सदस्य : दिपक बहादुर सिंह – कंचनपुर, प्रदेश—७
३८) सदस्य : अनिल गौतम – मकवानपुर , प्रदेश – ३
३९) सदस्य : केवल बिस्वकर्मा – मोरंग, प्रदेश – १
४०) सदस्य : रिता ढकाल – मोरंग, प्रदेश – १
४१) सदस्य : हैदर अलि रौतहट , प्रदेश—२

• अनुशासन कमिटी : अध्यक्ष : भाईकाजि गुरुङ् – काठमाण्डौं, प्रदेश—३
• निर्बाचन कमिटी : अध्यक्ष : रामसागर मेहता – सुनसरी, प्रदेश – १
सचिब : तरबेज आलम – रौतहट , प्रदेश—२

• लेखापरिक्षण कमिटी : अध्यक्ष : अमित लम्साल – काठमाण्डौं, प्रदेश—३

अधिबेसनको बन्दसत्रबाट सर्बसम्मत चयन कमिटिलाई छैठौ राष्ट्रिय अधिबेसनका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का केन्द्रीय उपाध्यक्ष, संघिय सांसद तथा बाग्मती प्रदेश सरकारका पूर्व मुख्य मन्त्रि माननीय राजेन्द्र प्रसाद पाण्डे ज्यूले सफथ ग्रहण गराएका थिए । सफत ग्रहण पछी सोहि हलमा नबनिर्बाचित अध्यक्ष मोहमद मुक्तादा मुसलमानको अध्यक्षता बसेको राष्ट्रिय कमिटिको पहिलो बैठकले निबर्तमान अध्यक्ष गणेश ढकालको नेतृत्वमा १२ सदस्यीय सल्लाहकार परिसद मनोनित गरेको छ मनोनित सल्लाहकार परिसद यस्तो रहेको छ ।

निर्बाचित राष्ट्रिय कमिटीको बैठकबाट मनोनित सल्लाहकार परिषद्
१) अध्यक्ष : गणेश प्रसाद ढकाल
२) उपाध्यक्ष : खगराज खराल (मामा यासिन)
३) सचिब : मिनराज वाग्ले
४) सदस्य : थमकुमार गिरी
५) सदस्य : पदम गिरी
६) सदस्य : बिनोद प्रशाद बसौला
७) सदस्य : सन्तोष रेग्मी
८) सदस्य : नारायण ढुंगाना
९) सदस्य : शेख अब्दुल रजिक
१०) सदस्य : अर्शद हुसेन मु
११) सदस्य : सानोबर जहा
१२) सदस्य : अव्दुल वासिद

 

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस