२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

फिफा विश्वकप 2022 को अफिसियल बल सर्वोच्च शिखर सगरमाथामा

दोहा , कतारमा आयोजना हुने फिफा विश्वकप 2022 को अफिसियल बल अल रिहलालाई सर्वोच्च शिखर सगरमाथामा पुर्‍याइएको छ ।
कीर्तिमानी आरोही निर्मल पुर्जा फुरा छिरिङ शेर्पा, निग्मा टासी शेर्पा र उनको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याएका हुन्।

पुर्जाले सामाजिक सञ्जालमा तस्बिर साथै सगरमाथामा फुटबल खेलको भिडियो समेत सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस