२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

(एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् ।
काठमाडौंकोमा आज भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित भएका हुन् ।
अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे ।
अध्यक्षका अर्का प्रत्यासी राजिव पौडेलले सुन्य मत प्राप्त गरे ।

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस