२०८२ जेष्ठ ३१ गते शुक्रवार | 2025 June 13th Friday

विश्वकप :पहिलो हाफमा पोर्चुगल र घाना बराबरीमा

दोहा-कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले पोर्चुगल र घानाबीच प्रतिस्पर्धा भईरहेको छ ।

९७४ स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा पोर्चुगल र घानाले गोलरहित बराबरी खेलेका छन् ।

आज दुबै टोली जित निकाल्दै पहिलो खेल ३ अंक जोड्ने योजनामा रहेका छन्

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस