२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

दोहास्थित नेपाली राजदूतावास ४ दिन बन्द हुने

कतार / दोहास्थित नेपाली राजदूतावास आगामी साता चार दिन बन्द हुने भएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस र मुस्लिम हरुको महान पर्व ईद उल फित्रको शुभ अवसरमा मे १ देखी ३ सम्म बन्द रहने जानकारी नेपाली राजदूतावास कतारले बताएको छ ।

आगामी शनिबारदेखि मंगलबारसम्म दूतावास बन्दरहने भएकाले उल्लेखित दिनहरुमा आवश्यक परेको खण्डमा दूतावासले उपलब्ध गराएको मोबाइल नम्बर ३३६९३२९८ साथै ह्वाट्सएपमा म्यासेज गर्न पनि सकिने छ ।

May be an image of text

 

 

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस