२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

सर्लाही प्रवासी सेवा समाज कतारको दशौँ अधिवेशन हुँदै

दोहा- अहिलेको आवस्यकता सर्लाही प्रवासीहरुमा एकता भन्ने मुल नाराका साथ २०६५ सालमा स्थापना भएको सर्लाही प्रवासी सेवा समाज कतरको दशौ अधिवेशन कार्यक्रम हुने भएको छ।

अधिवेशन अगामी जुन १७ तारिक शुक्रबारका दिन सल्वा रोड सफारी हाईपर मार्केट सङ्गै रहेको कराची ग्रील रेस्टुरेन्टमा हुने महासचिव श्री सुजन बरालले जानकारी दिए।उनका अनुसार सर्लाही प्रवासी सेवा समाजको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।

दोहा कतारमा स्थापित सम्पूर्ण जिल्ला संस्था जातीय संस्था वैचारिक संस्थाका प्रतिनिधिहरु,पत्रकार ,बुद्धिजीवी, समाजसेवी,तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिकोलागी आग्रह गरेको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस