२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

बसेल कृयसनकाे प्रस्तुतिको रहेको ` बडा दशैं ´ गीत सार्वजनिक ( भिडियो सहित )

निराज रानाभाट , काठमाडौं : बसेल कृयसनकाे प्रस्तुतिको रहेको ` बडा दशैं ´ गीत असाेज १६ गते , अाइतबार ( अाज ) सार्वजनिक भएको छ ।

उक्त गीतमा जयन जे वाइबा , इन्द्र , सना र संजयकाे स्वर रहेको छ , भने शब्द / लय तथा एरेन्ज जयन जे वाइबाकाे रहेको छ । गीतमा मिक्सङ तथा मास्टरिङ्ग सुरज शाही ठकुरीको रहेको छ ।

गीतमा सुरेन्द्र बसेल , सुमन ज्योति न्यौपाने ( ल्याङ्री दादा ) , आनन्द राज जाेशी , बबिता पोख्रेल , विकास नेपाली र अभि लामाकाे अभिनय रहेको छ । भिडियोकाे निर्देशक तथा कोरियोग्राफार सुरेन्द्र बसेलको रहेको छ ।

भिडियोको सम्पादन नवीन निरौलाले गरेका छन , भने असिस्टेन्ट कोरियोग्राफारमा देव दोर्जे लामाकाे रहेका छन ।

मेकप प्रतीक्षा भट्टराईकाे रहेको छ , भने सिनेमेट्रोग्राफर सुजन श्रेष्ठको रहेको छ ।

बसेल कृयसन ´ युट्युब च्यानलबाट अाइतबार ( आज ) सार्वजनिक भएको छ ।

प्रकाशित मिति : २०७९ असोज १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस