२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

ढुङेलको ‘एक्का ट्रायल’ सार्बजनिक

काठमाडौं – राजनराज शिवाकोटी र रचना रिमालको स्वर तथा चर्चित गीतकार सुवाशचन्द्र ढुङेलको शब्दमा ‘एक्का टायल’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको निर्देशमा बनेको म्युजिक भिडियोलाई एक समारोहका बिच चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालले सार्बजनिक गरेका हुन ।

कमल राईको कोरियोग्राफी रहेको भिडियोमा धर्मेन्द्र आचार्य, पवित्रा आचार्य लगायतको अभिनय रहेको छ । शुभेक्षा, माधब दवाडीको प्रस्तुतीमा बनेको भिडियोको ब्यवस्थापन राजेश महर्जन र छायांकन शिव ढकालको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस